नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2444 · वि.सं. २०४२

नि.नं. 2444 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

जोखिमी हतियारको परिभाषाभित्र फरुवालाई समावेश नगराई ज्यानसम्बन्धी १४ नं.बमोजिम १० वर्ष कैद गर्ने गरी शुरु जि.अ.ले गरेको इन्साफ सदर गरी भएको इन्साफ मिलेको नदेखिँदा उल्टी हुने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2444
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2042/07/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2444
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्