नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2443 · वि.सं. २०४२
नि.नं. 2443 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
नेपाल आयल निगमबाट र अरु बाहिरबाट झिकाएको डिजेल मोविल इत्यादिमा वास्तविक खर्च यो यत्ति कटाइएको भन्ने टिप्पणीबाट नखुलेकोले न्यायोचित अनुमानबाट लाग्ने खर्च कटाएको नदेखिँदा त्यस रकमको हकमा आयकर निर्धारण गरेको उत्प्रेषणको आदेशद्वारा बदर हुने। (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2443 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2042/07/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2443 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
