नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2442 · वि.सं. २०४२
नि.नं. 2442 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
निलम्बन रहेको मितिबाट बरखास्त गर्ने भन्ने निर्णय प्रहरी नियमावली, २०३३ को नियम ९.६(५) को प्रतिकूल भएको देखिँदा विपक्षी कार्यालयको निर्णयको त्यति हदसम्मको व्यहोरा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2442 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2042/06/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2442 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
