नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2438 · वि.सं. २०४२

नि.नं. 2438 — हक सफा

सिद्धान्त / नजिर सार (Headnote Summary)

अलग–अलग मितिका भिन्दाभिन्दै निवेदकहरूले दिएको निवेदनमा छुट्टा छुट्टै मालबाट निर्णय भएकोमा हकसफा एउटै विषय हो भनी दुवैलाई एउटैमा समावेश गरी गाभी निर्णय गर्न पाउने हाम्रो कानुनी व्यवस्था पनि छैन । यसलाई व्यवहारिक रुपले पनि उचित भन्न नमिल्ने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2438
मुद्दाको विषयहक सफा
निर्णय वर्ष / मिति2042/06/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2438
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्