नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2437 · वि.सं. २०४२
नि.नं. 2437 — क.ख.विर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
मालपोतको अंक भन्दा बढी कुत तिरो तिर्ने गरेको जग्गालाई ‘क’ श्रेणीको विर्ता जग्गाको परिभाषा भित्र परेको मान्न मिल्ने देखिएन । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2437 |
|---|---|
| मुद्दाको विषय | क.ख.विर्ता |
| निर्णय वर्ष / मिति | 2042/06/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2437 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
