नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2435 · वि.सं. २०४२

नि.नं. 2435 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

रिट निवेदकले नक्कल सारी लिएपछि मात्र थाहा पाएको भन्ने देखिन आएको र सो थाहा पाएको मितिबाट मौकैमा रिट निवेदन दर्ता भएको देखिएकोले यस्तो अवस्थामा विलम्बको सिद्धान्त आकर्षित हुनसक्ने नदेखिने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2435
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2042/06/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2435
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्