नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2431 · वि.सं. २०४२

नि.नं. 2431 — बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

आदेश दिने अधिकार सह अञ्चलाधिशलाई भएकै पाइन्छ, नजरबन्द राख्नु पर्ने पूर्वावस्थाको आधारमा सार्वजनिक सुरक्षा ऐन, २०१८ को दफा ३ को उपदफा (१) को खण्ड (ख) को कुरामा विरोध पर्न जाने कामबाट रोक्न जरुरी सम्झी भन्दै सोही ऐनको दफा १२ बमोजिम नजरबन्द राख्ने निर्णय गरी थुनामा राखेकोलाई गैरकानुनी थुनामा राखेको भन्न नमिल्ने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2431
मुद्दाको विषयबन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2042/06/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2431
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्