नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2429 · वि.सं. २०४२
नि.नं. 2429 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
२ नं.अनुसूचीमा जग्गावालाको नाम फरक भए पनि हाल दर्तावाला निजकै परिवार भित्रको व्यक्ति भएको जग्गाको स्वामित्व सरेर गए पनि मोही हकमा कुनै असर नपर्ने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2429 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2042/06/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2429 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
