नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2424 · वि.सं. २०४२

नि.नं. 2424 — टिकटको रुपैंया दिलाइ पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

ऐनले नै स्पष्ट रुपमा अधिकारक्षेत्रको निर्धारण गरेको भन्दा बाहेकको मुद्दा जिल्ला अदालतले शुरु कारवाही किनारा गर्ने अधिकारक्षेत्र प्रयोग गरी हेर्न पाउने नै देखिन्छ । (प्रकरण नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2424
मुद्दाको विषयटिकटको रुपैंया दिलाइ पाउँ
निर्णय वर्ष / मिति2042/05/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2424
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्