नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2421 · वि.सं. २०४२

नि.नं. 2421 — फैसला

सिद्धान्त / नजिर सार (Headnote Summary)

घर जग्गाहरू आफ्नो–आफ्नो नाममा ७ नं.लगत भरेको बिक्री व्यबहार गरेको नापीमा दर्ता गरेको समेत प्रमाणहरूबाट वादीका बाबु छँदै अघि नै अंशबण्डाको ३० नं.बमोजिम अंशबण्डा भई छुट्टा छुट्टै भोग दर्ता व्यवहार गरेको भन्ने देखिन आयो । यस स्थितिमा अंश पाउनु पर्छ भन्ने वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2421
मुद्दाको विषयफैसला
निर्णय वर्ष / मिति2042/07/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2421
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्