नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2417 · वि.सं. २०४२
नि.नं. 2417 — सवारी ज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
सवारी ऐन, २०२० को दफा ५१ को बर्खिलाफ सवारी हाँकेको भन्ने देखिएकोबाट ज्यानसम्बन्धीको ६ नं.अनुसार कैद महिना दश र जरिवाना रु.२५०।– सजायँ हुने ठहराएको शुरु जिल्ला अदालतको इन्साफ सदर गरेको र मोटरसाइकल क्षती भएबापत क्षतिपूर्ति रु.३,९२२।३१ भरी पाउने ठहराएको सम्म इन्साफ मनासिव ठहर्छ । क्रिया खर्च बापत सवारी ऐन, २०२० को दफा ५४(१) (क) बमोजिम दुईहजार रुपैयाँ भराउनु पर्ने । (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2417 |
|---|---|
| मुद्दाको विषय | सवारी ज्यान । |
| निर्णय वर्ष / मिति | 2042/06/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह तथा श्री रुद्रबहादुर सिंहको इन्साफ केही उल्टी हुने ठहरेकाले रेकर्ड राख्न प्रशासन शाखामा लेखी पठाई दिनु...२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2417 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
