नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2415 · वि.सं. २०४२

नि.नं. 2415 — अंश दपोट

सिद्धान्त / नजिर सार (Headnote Summary)

अंशबण्डाको २१ नं. को आधारमा वादी दावी लाग्न नसक्नेमा त्यस्तो दावी भएको फिरादपत्रबाट तहकिकात इन्साफ गर्न नमिल्ने हुँदा वादी दावी खारेज हुने । (प्रकरण नं.१३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2415
मुद्दाको विषयअंश दपोट
निर्णय वर्ष / मिति2042/06/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2415
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्