नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2411 · वि.सं. २०४२

नि.नं. 2411 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

मृतकलाई मार्ने सल्लाह गरी मर्नेको घरमा गई झ्याल ढुङ्गाले तोडी कुटपीट गरेकोबाट प्र.अभियुक्तहरूको मार्ने मनसाय थिएन भन्न मिलेन । (प्रकरण नं.३६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2411
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2042/05/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2411
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्