नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2409 · वि.सं. २०४२

नि.नं. 2409 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

आफूलाई अधिकारै नभएको गुठीको विषयमा हस्तक्षेप गरी सञ्चालक समिति गठन गर्ने गरेको अञ्चलाधिश कार्यालयको निर्णय अधिकारक्षेत्र विहिन भएको हुँदा उत्प्रेषण्को आदेशद्वारा बदर हुने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2409
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2042/06/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2409
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्