नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2407 · वि.सं. २०४२
नि.नं. 2407 — कीर्ते
सिद्धान्त / नजिर सार (Headnote Summary)
जीवितै रहे भएपछि र उक्त अधिकृत वारेसनामालाई स्वीकार गरेपछि उक्त वारेसनामा कीर्ते जालसाजी हो भन्ने समेत हकदैया नभएको भनी गरेको निर्णय मनासिव ठहर्छ । (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2407 |
|---|---|
| मुद्दाको विषय | कीर्ते |
| निर्णय वर्ष / मिति | 2042/06/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2407 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
