नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2405 · वि.सं. २०४२

नि.नं. 2405 — हकसफा

सिद्धान्त / नजिर सार (Headnote Summary)

हकसफा गर्ने सम्बन्धमा लेनदेन व्यवहारको ११ नं. मा व्यवस्था भए अनुरूप नजिकको हकवालाले किनेकोमा सन्धिसर्पन पर्ने भए पनि टाढाका हकवालाले निखन्न पाउँदैन भनी प्रष्ट किटानी व्यवस्था भएको पाइने । (प्रकरण नं.१३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2405
मुद्दाको विषयहकसफा
निर्णय वर्ष / मिति2042/05/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2405
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्