नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2404 · वि.सं. २०४२

नि.नं. 2404 — अदालतको अपहेलना

सिद्धान्त / नजिर सार (Headnote Summary)

न्यायाधीशको काम, कर्तव्य र आचरणको, चरित्रमा आघात पर्ने गरी सार्वजनिक रूपमा बोल्ने, लेख्ने अथवा पम्पलेटिङ गर्ने कार्यले अदालतको मानहानी हुँदैन भन्नु युक्तिसंगत हुन आउँदैन । (प्रकरण नं.१५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2404
मुद्दाको विषयअदालतको अपहेलना
निर्णय वर्ष / मिति2042/05/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2404
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्