नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2403 · वि.सं. २०४२

नि.नं. 2403 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

आफ्नो अधिकार भन्दा बाहिर गई गरेको धादिङ जिल्ला कार्यालयको काम कारवाही मुलुकी ऐन अ.बं. ३५ नं. समेतले अनधिकृत देखिन आएकोले रिट निवेदकलाई मृतक ठुलीको कृया गर्नेछु भन्ने समेत जिल्ला कार्यालय धादिङबाट गराएको कागज उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2403
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2042/05/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2403
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्