नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2402 · वि.सं. २०४२

नि.नं. 2402 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

आफूले जिउँदो बच्चा मार्नमा संयोग पारिदिएको मृतकको जिउमा हात हालेको जस्ता कार्य गरेको देखिँदैन । यस्तो अवस्थामा निजलाई ज्यानसम्बन्धी महलको १३(४) बमोजिम जन्मकैद गर्ने गरेको इन्साफ केही उल्टी गरी प्र.लाई आफूले जन्माएको बच्चा ज्यान मार्नमा मतलबमा पसेको ठहर्‍याई ज्यानसम्बन्धी महलको १७(३) अन्तर्गत ३ वर्षको कैदको सजायँ गर्ने गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव नै देखिने । (प्रकरण नं.१३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2402
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2042/04/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2402
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्