नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2399 · वि.सं. २०४२
नि.नं. 2399 — उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
२०३७।३।२८ देखि स्थायी डिठ्ठा पदमा नियुक्ति भएपछि ना.सु.पदमा बढुवाको लागि उम्मेदवार हुन २०४०।३।३१ सम्म रिट निवेदक ३ वर्षसम्म डिठ्ठा पदमा काम गरी सकेको देखिन आउँछ, यस्तो स्थितिमा निजामती किताबखानाको पत्रको आधारमा तीन वर्ष पुग्ने र सो को आधारमा ना.सु.पदको लागि सम्भाव्य उम्मेदवार हुन नसक्ने भनी गरेको निर्णय कानुन विपरीत भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2399 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2042/06/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2399 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
