नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2397 · वि.सं. २०४२

नि.नं. 2397 — उत्प्रेषण लगायत आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

नगर पञ्चायत समक्ष लोग्ने स्वास्नीको १(क) नं.अन्तर्गत परेको निवेदनमा सो ऐन अनुसार कारवाही गर्नु पर्ने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2397
मुद्दाको विषयउत्प्रेषण लगायत आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
निर्णय वर्ष / मिति2042/06/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2397
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्