नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2394 · वि.सं. २०४२

नि.नं. 2394 — लिखत पास

सिद्धान्त / नजिर सार (Headnote Summary)

अंश वापत रु. ५००। पाइसकेको भन्ने पुष्टि हुन नआएको र अ.बं. २४ नं. अनुरूप रीतपूर्वकको लिखत भएको समेत नदेखिएको अवस्थामा सो विवादको अंश छोडपत्रको लिखत पास हुनुपर्ने भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन । (प्रकरण नं.२१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2394
मुद्दाको विषयलिखत पास
निर्णय वर्ष / मिति2042/06/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2394
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्