नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2392 · वि.सं. २०४२
नि.नं. 2392 — मोही निष्काशन गरी चलन चलाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
बाली बटैयाको मुचुल्का सारी थाहा पाएको मितिबाट गरेको फिरादलाई म्याद भित्रको भन्न नमिल्ने । (प्रकरण नं.१४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2392 |
|---|---|
| मुद्दाको विषय | मोही निष्काशन गरी चलन चलाई पाउँ |
| निर्णय वर्ष / मिति | 2042/05/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2392 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
