नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2391 · वि.सं. २०४२

नि.नं. 2391 — क्षतिपूर्ति

सिद्धान्त / नजिर सार (Headnote Summary)

स्थापित भएको मिल प्रा.लि.बन्द भई क्षतिभएकोमा मिलकै क्षति भएको भन्नु पर्ने । (प्रकरण नं.१४) मैदा मिल प्रा.लि.बन्द हुँदा भएको क्षतिमा मिलले नै उजूर गर्नु पर्ने हुन्छ । तर प्रस्तुत मुद्दामा कम्पनी ऐन, २०२१ को दफा ७ को उपदफा (२) अनुसार मिल प्रा.लि.तर्फबाट क्षतिपूर्तिमा दावी गरी नालिश परेको देखिँदैन, मैदा मिल प्रा.लि.तर्फबाट दावी गरी फिराद नपरेकोमा वादीहरूको फिराद दावी अ.बं. ८२ नं. ले हकदैया पुग्ने देखिएन । (प्रकरण नं.१४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2391
मुद्दाको विषयक्षतिपूर्ति
निर्णय वर्ष / मिति2042/05/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2391
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्