नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2390 · वि.सं. २०४२
नि.नं. 2390 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
ज्यान सम्बन्धीको १३(३) बमोजिम यसको चोटबाट मरेको भन्ने नदेखिँदा सबैलाई जन्मकैदको सजायँ हुन्छ भनी गरेको इन्साफ नमिल्ने । (प्रकरण नं.४०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2390 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2042/06/18 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंहको रायमा उल्लेख भएको पाइन्छ । | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमाको राय रहेछ । | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमाको राय मनासिव छ भनी वादी श्री ५ को सरकारको तर्फबाट विद्वान अधिवक्ता श्री कृष्ण प्रसाद श्रेष्ठले गर्नु भएको बहस समेत सुनियो । | माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंहको राय मनासिव ठहर प्रतिवादी मानसिंह जाग्री |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2390 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
