नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2387 · वि.सं. २०४२
नि.नं. 2387 — लिखत पास जालसाजी
सिद्धान्त / नजिर सार (Headnote Summary)
साक्षीहरूको रोहवरमा रूपैयाँ लिनदिनु गरी राजीनामा कागज भएको रहेछ भन्न सकिने अवस्था समेत नदेखिएकोबाट त्यस्तो लिखत ऐनको रीत पुगेको नदेखिँदा लिखत पारित हुने ठहर्याएको इन्साफ मिलेको देखिएन । (प्रकरण नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2387 |
|---|---|
| मुद्दाको विषय | लिखत पास जालसाजी |
| निर्णय वर्ष / मिति | 2042/06/18 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2387 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
