नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2385 · वि.सं. २०४२

नि.नं. 2385 — उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

खूद आयमा मात्र कर निर्धारण गर्नु पर्नेमा त्यसरी कर निर्धारण नगरी घर बहालको कूल आयमा नै कर निर्धारण गर्ने गरी कर कार्यालय काठमाडौंले गरेको आदेश त्रुटिपूर्ण हुने । (प्रकरण नं.१४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2385
मुद्दाको विषयउत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
निर्णय वर्ष / मिति2042/06/22
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंहज्यूको रायसँग मेरो सहमति हुन नसकेकोले सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमाको राय भई डिभिजन बेञ्चबाट निर्णय भएको रहेछ । | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमाको राय मनासिव ठहर्छ । विपक्षी कार्यालयको जानकारीको  लागि यो आदेशको एक प्रति प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियम बमोजिम गर्नु।
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2385
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्