नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2384 · वि.सं. २०४२
नि.नं. 2384 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
हेलचेक्र्याईबाट होस् नपुर्याई यो यस्तो विष्फोटक हो ज्यान जान सक्छ भन्ने कुरा नसोची प्र.हरूले मृतकलाई दिएको र निजले पनि सिलौटामा राखी थिची दिँदा निजको ज्यान मर्न गएको देखिएकोले सो कसूर भवितव्यबाट हुने ठहर्छ । (प्रकरण नं.१४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2384 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2042/05/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2384 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
