नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2383 · वि.सं. २०४२
नि.नं. 2383 — आय कर
सिद्धान्त / नजिर सार (Headnote Summary)
२०२४।१०।१७ देखि उत्पादन शुरू गरेकोले पछि बनेको ऐनले तत्काल प्रचलित कानुन बमोजिम पाएको सुविधामा असर पार्न सक्दैन निवेदक कम्पनीले उत्पादन शुरू गरेको मितिमा प्रचलित कानुन औद्योगिक व्यवसाय ऐन, २०२८ को दफा ९(१) ले १० वर्षसम्म आयकर छुट पाउने गरेको व्यवस्थालाई प्रतिकूल असर पार्न नसक्ने । (प्रकरण नं.१२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2383 |
|---|---|
| मुद्दाको विषय | आय कर |
| निर्णय वर्ष / मिति | 2042/03/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा | माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2383 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
