नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2382 · वि.सं. २०४२

नि.नं. 2382 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

जग्गा प्राप्ति ऐन, २०३४ अन्तर्गतको रीत पुर्‍याई भएको यस्तो जग्गा प्राप्ति र मुआब्जा सम्बन्धी निर्णयहरू उपर माथि उल्लेख गरे बमोजिम पुनरावेदन लाग्ने स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै संविधानको धारा ७१ को आधारमा रिट निवेदक रिट क्षेत्रभित्र प्रवेश गरेकोलाई उचित भन्न मिलेन । (प्रकरण नं.१६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2382
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2042/05/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2382
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्