नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2381 · वि.सं. २०४२
नि.नं. 2381 — लिखत बदर हक कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
सगोलको सम्पत्ति होइन भन्नको लागि सम्बन्धित लिखतमा निजी आर्जन भन्दैमा वा नभन्दैमा नै पनि पर्याप्त हुँदैन । (प्रकरण नं.१६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2381 |
|---|---|
| मुद्दाको विषय | लिखत बदर हक कायम |
| निर्णय वर्ष / मिति | 2042/05/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला | माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको उल्टीमा रेकर्ड राख्नु..२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2381 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
