नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2380 · वि.सं. २०४२

नि.नं. 2380 — उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश, पुर्जी जारी गरी हकप्रचलन गराइपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

भूमि सुधार कार्यालयले आफू स्वयंले स्वतन्त्र रूपमा निर्णय नगरी भू.सु.वि.को निर्देशन बमोजिम गरेको टिप्पणी निर्णय त्रुटिपूर्ण हुने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2380
मुद्दाको विषयउत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश, पुर्जी जारी गरी हकप्रचलन गराइपाउँ
निर्णय वर्ष / मिति2042/04/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2380
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्