नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2379 · वि.सं. २०४२
नि.नं. 2379 — जग्गा खिचोला हक कायम दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
आफ्नो हक नपुग्ने जग्गामा दावी गरेको देखिनाले वादीको हकको जग्गामा प्रतिवादीले खिचोला गरेको देखिँदा वादी दावा पुग्न नसक्ने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2379 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला हक कायम दर्ता |
| निर्णय वर्ष / मिति | 2042/05/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2379 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
