नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2375 · वि.सं. २०४२

नि.नं. 2375 — ज्यान मार्ने उद्योग

सिद्धान्त / नजिर सार (Headnote Summary)

ज्यान मार्ने सम्मको मनसायको अभावमा ज्यानसम्बन्धीको १५ नं. बमोजिम प्रतिवादीलाई १० वर्ष कैदको सजायँ गरेको जिल्ला अदालतको इन्साफलाई सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ गल्ती हुँदा उल्टी हुने । (प्रकरण नं.१३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2375
मुद्दाको विषयज्यान मार्ने उद्योग
निर्णय वर्ष / मिति2042/05/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2375
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्