नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2374 · वि.सं. २०४२

नि.नं. 2374 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

रक्षा शिक्षा दिने आफ्नो आमाले घाँस काट्न जा भनी अर्‍हाउँदा नमानेकी हुँदा मर्नेको हितको लागि कुटपीट गर्दा भवितव्यमा परी मृत्यु भएको देखिन्छ, तसर्थ ज्या.स.को ६(३) बमोजिम रु. ५०। जरिवाना हुने । (प्रकरण नं.२१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2374
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2042/01/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2374
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्