नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2371 · वि.सं. २०४२

नि.नं. 2371 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

अवला नारीले समाजको लोकापवादबाट बच्न त्यसरी छिपाउन निमित्त गाड्नु स्वाभाविवकै देखिँदा माथि लेखिए बमोजिमको सजायँ गर्दा चर्को पर्न जाने हुँदा निजलाई कैद वर्ष ५(पाँच) सम्म गर्नु उपयुक्त ठानी अ.बं. १८८ नं. अनुसार जाहेर गरेतर्फ हेर्दा उल्लिखित कारणहरूबाट समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतले उक्त अ.बं. १८८ नं. लगाई व्यक्त गरेको राय मनासिव ठहर्छ। (प्रकरण नं.१२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2371
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2042/02/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2371
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्