नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2370 · वि.सं. २०४२
नि.नं. 2370 — मोही निष्काशन गरी चलन चलाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
बाली बटैयाको मुचुल्काको नक्कल सारी थाहा भएको मितिले फिराद गर्न पाउने ऐनले व्यवस्था गरेको देखिएन, तसर्थ बाली बटैयाको मुचुल्का सारी थाहा पाएको मितिबाट परेको फिरादलाई म्यादभित्रको भन्न नमिल्ने । (प्रकरण नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2370 |
|---|---|
| मुद्दाको विषय | मोही निष्काशन गरी चलन चलाई पाउँ |
| निर्णय वर्ष / मिति | 2042/05/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2370 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
