नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2368 · वि.सं. २०४२
नि.नं. 2368 — उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
निवेदनमा निवेदकका माग अनुसारको कारवाही गर्नुपर्ने नपर्ने कुराको कुनै निर्णय भएको गरेको भन्ने लिखित जवाफबाट देखिँदैन, तसर्थ रिट निवेदकले दिएको भनेको निवेदनमा कानुन बमोजिम कारवाही निर्णय गर्नु भनी प्रत्यर्थी गुठी संस्थान र गुठी लगत तथा तहसिल कार्यालयका नाउँमा परमादेशको आदेश जारी हुने । (प्रकरण नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2368 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2042/05/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2368 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
