नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2365 · वि.सं. २०४२

नि.नं. 2365 — उत्प्रेषण लगायत उपयुक्त रिट जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

निवेदकको उजूरी परेपछि उक्त जग्गामा मोही कायम हुने हो हैन सबूद प्रमाणको मूल्याङ्कनको आधारमा भू.सु.अधिकारी स्वयंले निर्णय गर्नु पर्ने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2365
मुद्दाको विषयउत्प्रेषण लगायत उपयुक्त रिट जारी गरिपाउँ
निर्णय वर्ष / मिति2042/05/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2365
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्