नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2364 · वि.सं. २०४२
नि.नं. 2364 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
आफ्नो अधिकारक्षेत्र भित्रको कुरामा सबूद प्रमाणको मूल्याङ्कन गरी गरेको उक्त जिल्ला, अञ्चल तथा क्षेत्रीय अदालतको फैसला र आदेशहरूमा कानुनको त्रुटि गरी निर्णय गरेको भन्ने देखिन नआएको हुँदा रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2364 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2042/04/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2364 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
