नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2361 · वि.सं. २०४२
नि.नं. 2361 — परमादेश वा जो चाहिने पुर्जी जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
दण्ड सजायँको ३८ नं. को देहाय १ र चोरीको २८ नं. ले सो जरिवानावापत कैद वर्ष ४ मात्र लाग्ने देखिन्छ, वर्ष ४ चारमात्र लाग्नेमा कैद वर्ष ८ ठेकिएको त्रुटिपूर्ण देखिन आयो । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2361 |
|---|---|
| मुद्दाको विषय | परमादेश वा जो चाहिने पुर्जी जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2042/05/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2361 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
