नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2359 · वि.सं. २०४२

नि.नं. 2359 — उत्प्रेषण प्रतिषेध वा उपयुक्त आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

रोक्का बाली बाँडफाँड गरिदिने गरी निर्णय गर्न सक्ने अधिकार स्थानीय प्रशासन ऐन, २०२८ ले प्रमुख जिल्ला अधिकारीलाई भएको देखिँदैन । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2359
मुद्दाको विषयउत्प्रेषण प्रतिषेध वा उपयुक्त आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2042/05/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2359
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्