नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2354 · वि.सं. २०४२
नि.नं. 2354 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
कसूरदार आफैं सावित भई अन्य अभियुक्तहरूलाई पोलेको देखिएको समेतबाट यस्तो अवस्थामा ज्यानसम्बन्धीको २० नं. बमोजिम जहिले पनि मुद्दा चल्न सक्ने नै देखिँदा दुई वर्षभित्र उजूरी नपरेको भनी मुद्दा खारेज गर्न मिल्ने देखिँदैन । (प्रकरण नं.३९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2354 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2042/05/04 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तवको राय भई ०४१।२।२१ मा फैसला भएको रहेछ । | माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तवको राय मनासिव ठहर्छ । जो बुझ्नुपर्ने बुझी पुनः कानुनबमोजिम इन्साफ गर्नु भनी मिसिल शुरू जिल्ला अदालतमा पठाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2354 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
