नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2349 · वि.सं. २०४२

नि.नं. 2349 — अदालतको अपहेलना गरेकोमा सजायँ गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

अदालतबाट भएको निर्णयबाट जारी भएको परमादेश विपक्षीहरूले उल्लंघन गरे भन्ने निवेदकको जिकिर समर्थित हुन सकेको देखिन आएन । अतः विपक्षीहरूलाई यस अदालतबाट जारी भएको आदेशको अपहेलना गरेमा सजायँ गरिपाउँ भन्ने निवेदकको माग दावी पुग्न नसक्ने। (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2349
मुद्दाको विषयअदालतको अपहेलना गरेकोमा सजायँ गरिपाउँ
निर्णय वर्ष / मिति2042/03/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2349
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्