नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2347 · वि.सं. २०४२

नि.नं. 2347 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

ऋण निश्चित भएपछि निवेदकले भोगबन्धकी लिने साहूलाई कुत बाली बुझाउनु पर्ने होइन। कुत बाली भराउने गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2347
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2042/04/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2347
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्