नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2345 · वि.सं. २०४२
नि.नं. 2345 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
मिति २०४०।२।१६ खण्ड ३३ अतिरिक्ताङ्क ७ को नेपाल राजपत्रमा प्रकाशित भूमि सुधार मन्त्रालयको सूचनाद्वारा सगरमाथा अञ्चल अदालतका अञ्चल न्यायाधीश श्री केदार प्रसाद गिरीको अध्यक्षतामा गठित जिल्ला समिति, मार्फत भूमि सुधार कार्यालय चन्द्रगढी झापा, १ दर्ता तिरो भोगाधिकार समेत कुनै प्रकारबाट पनि रिट निवेदनमा उल्लिखित सम्पत्तिमा निवेदकको हकदैया रहेको देखिन नआएकोले त्यस्तो अवस्थामा हक प्रचलनको प्रश्न उठ्न नसक्ने। (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2345 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2042/03/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2345 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
