नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2343 · वि.सं. २०४२

नि.नं. 2343 — कुटपीट

सिद्धान्त / नजिर सार (Headnote Summary)

घा चोटहरूको एक्सरे नगराउँदैमा मौकामा भएको सो घा जाँच केश फाराममा उल्लिखित घा खतलाई अन्यथा भन्न सकिने अवस्था नदेखिने । (प्रकरण नं.१५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2343
मुद्दाको विषयकुटपीट
निर्णय वर्ष / मिति2042/04/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2343
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्