नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2342 · वि.सं. २०४२

नि.नं. 2342 — क्षतिपूर्ति

सिद्धान्त / नजिर सार (Headnote Summary)

जग्गाको मुआब्जा वादीले नपाएको अवस्थाको वादी दावी बमोजिम २०३७ सालसम्मको बालीको क्षतिपूर्ति वादीले पाउँदैन भनी ठहर गर्न सकिने अवस्था नरहने । (प्रकरण नं.१४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2342
मुद्दाको विषयक्षतिपूर्ति
निर्णय वर्ष / मिति2042/03/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2342
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्