नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2335 · वि.सं. २०४२

नि.नं. 2335 — ०३५।०३६ को घरजग्गा कर

सिद्धान्त / नजिर सार (Headnote Summary)

जग्गाको मूल्यांकन आकडाको आधारमा घर जग्गा कर निर्धारण गर्ने गरेको कर कार्यालय नेपालगञ्जको आदेशलाई मनासिव ठहर्‍याएको श्री राजस्व न्यायाधीकरण नेपालगञ्जले गरेको फैसला मनासिव देखिँदा मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतले पुनः कर निर्धारण गर्ने गरेको फैसला बदर हुने । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2335
मुद्दाको विषय०३५।०३६ को घरजग्गा कर
निर्णय वर्ष / मिति2042/04/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2335
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्