नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2333 · वि.सं. २०४२
नि.नं. 2333 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
मोही निष्काशन तर्फ कारवाही चलिरहेको बखतमा खडा गरेको बाली बुझाएको प्रमाणहरूबाट रिट निवेदिकालाई मद्दत हुन सक्ने नदेखिँदा भूमि सुधार कार्यालयको निर्णयमा भूमिसम्बन्धि ऐनको दफा २९(३) को त्रुटि भयो भन्ने निवेदिकाको जिकिर कानुनसंगत देखिएन । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2333 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2042/03/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2333 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
